कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ गोठाटार, काठमाण्डौंस्थित तेज विनायक माध्यमिक विद्यालयबाट अध्ययन गरी स्वदेश तथा विदेशमा रहेर विभिन्न तह र तप्कामा सेवा दिंदै आउनुभएका पूर्व विद्यार्थीहरूसँग तपसिलका कार्यक्रममा सम्बन्धमा तपाइलाई webinar program मार्फत Link Form भरी कृपया सहभागि हुनका लागि आह्वान गर्दछौं।
तपसील / कार्यक्रम
➤ पूर्व विद्यार्थी समूह/समिति गठन गर्ने सम्बन्धमा ।
➤ गरिब तथा जेहेन्दार छात्रवृत्तिको स्थापना गर्ने सम्बन्धमा ।
➤ विषयगत प्रयोगशाला निर्माण गर्ने सम्बन्धमा ।
➤ Program Hall निर्माण गर्ने सम्बन्धमा ।
➤ शैक्षिक गुणस्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा ।
➤ स्मार्ट बोर्ड सम्बन्धमा
➤ My second Guardian मेरो दोस्रो अभिभावक सम्बन्धमा
➤ Webinar program Date: 28 June2025AD (2082/03/14 B.S.)
➤ Nepali time 8:00am-9:00am Saturday
➤ Website: tejbinayak.edu.np
➤ Mail address: [email protected]
➤ Facebook page: Tejbinayak Secondary School
➤ Form भर्ने मिति : 27 June2025AD (२०८२।०३।१३ सम्म)
संपर्क नं. ९८४१७४३७७९ प्र.अ. ९८५१०६१३३४ वि.व्य.स. अध्यक्ष राजन दहाल
Form Link: tejbinayak.edu.np/form
Form QR:

