सेनिटरी प्याड खरिदका लागि सूची दर्ता हुने सम्बन्धमा ।

प्रस्तुत विषयमा यस विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड उपलब्ध गराउन सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा उल्लेख भए बमोजिम सेनिटरी प्याडको न्यूनतम मापदण्डमा रही सेनिटरी प्याड खरिद गर्नुपर्ने भएकाले सेनिटरी प्याड उपलब्ध गराउन इच्छुक व्यवसायी तथा फर्महरूबाट तोकिएका शर्तहरूको अधिनमा रही सूचना प्रकाशित मितिले ७ दिन भित्र सूची दर्ता गर्नुहुन अनुरोध छ ।